अप्रत्याशित -प्रकाश अगेप [APRATYASHIT] -उपन्यास

“हामीलाई थाहा हुँदैन हामीले के पाएका थियौ — जबसम्म हामी त्यो गमाउँदैनौ, “ म
सम्झन्छु, ठीक उही तरीकाले, जसरी मेरो शिक्षक अगेपले धेरै अघि मलाई भनेका थिए ।
त्यसबेला मैले राम्ररी बुझ्न  सकेकाे थिइन । कि उनले त्यो के भनेका थिए, र मलाई थाहा
थिएन उनले भनेको ती शब्दहरू, पछि गएर एकदिन मेरो जीवनमा पनि अनभु ती हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button